Monday, December 4, 2017

नेताका आश्वासन



चुनावी बेला
बर्सिन्छ आश्वासन 
भोको पेट भरिन्न
बजार भाउ
बिचौलिया हातमा
पिल्सिने त जनता
भोटको मूल्य
नेताको ढोग भेट 
बिक्छ त सपनामै 
पदकै लागि
मागिखान्छ भोट नि
जोड्छ नेता पुस्तैनी
मत बिमत
नेता बन्छ मतले
दुुःखी हामी मतैले । 


२०७४।८।१४


No comments:

Post a Comment