Thursday, October 8, 2015

स्वाभिमानी जीवन (हाइकु )

स्वाभिमानी जीवन
++++++++++++

मान्छेको जूनी
अमूल्य, अहोभाग्य
जिऔं दिलमा १

हुन्छ गर्विलो
तरंग भावनाको
दुःख, पीड़ामा २

पीड़ा, आहट
जीउँनुको यो मज्जा
नीच प्रवृति ३

हिंस्रक पशु
मान्छेको खोलभित्र
हेर छिमेकी ४

बच्चाको खेल
सस्तो भो नाकाबंदी
दक्षिणी शान ५

ठालू पल्टिदा
आंच स्वाभिमानमा
अन्तिम युध्द ६

२०७२/०६/२२