Friday, December 15, 2017

घाम छाँया




खुशिले पागल हुंदा
पखेटा लाग्दोरछ सपनामा
ठेस लाग्दा बिपनामा
तोरीको फुल देख्दोरछ जीवनमा ।

२०७४।८।२९

No comments:

Post a Comment