Monday, May 14, 2018

कुरा लाउँने जात


घोक्नु घोके’सी 

हुँदो रै’न्छ नि पत्तो

के के हो छाँद्याे

तनम हुने मस्त

देख्नु, भोग्नु पो कष्ट ।


बाँच्छ दास झैं

कुरा लाउँने जात

पुस्तैंनी पेशा ?

खोज्दैनन् नयाँ जुनी

मनमा खत पाली ।
२०७५।१।३१