Sunday, December 28, 2014

छोटा कविता
************
चुनावको मौसम छ
वाचा गर्छ
भोट माग्छ
घर-दैलो |
झिसमिसे मै लाइन
खुराफात
भोट खस्छ
उधारोमा |
नमिठो हुन्छ नतिजा
जित्ने डाङ्गो
हार्ने मूसा
सबै हिस्स |४|
२०७१.९.१३

No comments:

Post a Comment