Friday, December 26, 2014




संघर्षको पेन्सन

अगुवाहरू
व्यस्त छ जुहारीमा  
आफैं नै झाक्री
जनता रुवाउछ्न
खान्छ रमाई
संघर्षको पेन्सन
वाचा कसम
धोति पो लगाउछन
कुरो बटार्छ
आन्दोलन त गर्छन
पार्टिको काम
आरोप-प्रात्यारोप
प्रगति रोक्छन
समय काट्ने मेसो
सर्कारी काम
नेताको पो रजाईं
जनताको धुलाई |
२०७१/९/११

No comments:

Post a Comment