Wednesday, October 25, 2017

घुम्तीहरूमा



 
 राम शरण महर्जन
रंग यात्रामा
रंगिंदाे छ जीवन
फर्केर हेर्दा ।

 घुम्तीहरूमा
निर्णायक पाइला
रंग चढ्दै छ ।
२०७४।७।८

No comments:

Post a Comment