Wednesday, October 25, 2017





 –राम शरण महर्जन
 किर्तिपुर ।

विना विभागिय मन्त्री
देउवा र प्रचण्डको गोल
भकुण्डो हो की गलगाँड हो
मन परे नि हान्ने
रीस उठे नि हान्ने्
देख्ने सुन्नेलाई नि भाउन्न हुने
खेल्नेहरुलाई अति नसा लाग्ने ।
@)&$.&.*

No comments:

Post a Comment