Wednesday, February 25, 2015

चल्दै गर्छ जित-हार

चल्दै गर्छ जित-हार
****************

जीवन जिउने होडमा
लागें बचाउनतिर
फूलबारी हो फुलून
आदर्श हुनु राम्रो
शाश्वत सत्य
संघर्षमा जितेर बाँच्नु
हार्नेले बाँचेर देखाउनु
चल्दै गर्छ जित-हार
सुखमा दुख खोज्नु
बन्छ घत-प्रतिघात
शत्रुको त बन्छ रे धर्म
थप्दै अरु समस्याहरू
जिउनुको मज्जा लिनु
समताको कुरा नि कुरै हो
हातका औलाहरू हेर्नू रे
बाँच्न चाहनेहरूले
चिन्नु पर्छ आफूलाई
बुझ्नु पर्छ अरूलाई
बन्छ नत्र अभिशाप

जीवन तिम्रो,हाम्रो,सबको |

No comments:

Post a Comment