Saturday, February 7, 2015


 आफै बिरानो
***********

के पत्याउने
मोवाइल कानमा
सांचो की झूठ्ठो ? १

दिलमै छुन्ने
मोवाइलको कुरो
समयसँगै |२

नया दुनिया
कुहिरोमा पस्दा
रोमांच यात्रा |३

कुहिरोभित्र
भिन्न उज्यालोपन
फरक सोंच |४

आफै बिरानो
छोपिंदा कुहिरोले
आफ्नै ठाउँमा |५

नयाँ ठाउँमा
कुहिरोको काग झै 
नया चुनौती |६
२०७१/१०/२५

No comments:

Post a Comment