Showing posts with label सेदाेका. Show all posts
Showing posts with label सेदाेका. Show all posts
Monday, May 14, 2018
Thursday, February 1, 2018
शहिदको ब्यापार
बाँचेर हेर
मरेर जानेहरु
बलिदानको मूल्य
सिफारिसमा
शहिदको ब्यापार
कस्तो यो सम्मान ।
२०७४।१०।१८
Saturday, January 20, 2018
घाउको पीडा
मुटुको काँडा
मौनताको त्यो पासो
आफ्नै ठान्नु कसरी ?
घाउको पीडा
मर्न दिंदो रै’ नछ
सम्झना बल्झिर’ ने ।
२०७४।१०।७
Subscribe to:
Posts (Atom)